Posted by: Rahuldai July 20, 2007
Login in to Rate this Post:
0
?
हाहाहा, बिर्खे दाइ,लोल। हास्नु पनि कति हास्नु हो गाँठे, साथिभाइले पागल थानेर बहुला भन्न बेर छैन।
ठुली रिसाको? चित्र हेर्दा त्यस्तै देखिन्छ, जोक गरेको है।