Posted by: Yahoooooo July 19, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
ठुली बायोडाटा पनि चौतारीमै राखे हुन्थ्यो नि त । अनि पो सबैले आफ्नो अनुहार चिन्न पाउने थिए । मेरो इमेलमै पठाउने भए त्यो बायाँ पट्टी मेरो नामको तल इमेल छ नि तेसैमा पठाउन । अनि खोज्न सजिलो हुन्छ ।
Read Full Discussion Thread for this article