Posted by: chipledhunga July 19, 2007
Login in to Rate this Post:
0
?
यता हेर उता हेर जतासुकै तरुनी हेर
माथि माथि चङ्गा हेर तल मादी गंगा हेर
दिउँसो भेडा बाख्रा हेर अरु बेला गाउँकी तरुनी हेर
एउटा घरमा छोरालाई बुहारी खोजी हेर
अर्को घरमा आँफैलाई तरुनी रोजी हेर
बिहिबारे जदौ यो बिर्खेमाइलाको।