Posted by: भउते July 18, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
'टिरेन' छुटेको अगिनै हो, बिचार अर्नु है टिरेन आइपुग्ने बेला भो। 'टिरेन' आइ पुग्दा खाली-शिशी र पुराना कागज मात्र बाँकी रहला नि। दिन चैँ राम्रै गयो भावी। हउरको कस्तो बित्यो कुन्नि? कि दिन भरि 'टिरेन' सँग फोनमा ब्यस्त हो?
Read Full Discussion Thread for this article