Posted by: chipledhunga July 18, 2007
beautiful place beni bazaar, Myagdi.
Login in to Rate this Post:     0       ?        
बेनीकै गीत त अरु केही सम्झना आएन अहिले तर छेवैको बाग्लुङको एुटा गाइदिम है। म त त्यस्तो हैन र निरिमाया ठुलि तिमीलाई मालुम छैन र बाग्लुङ बजार काली गंगा निरिमाया ठुलि तिमीलाई मालुम छैन र कता रै पर्‍यो मम्फैको डाँडो निरिमाया ठुलि कता पर्‍यो टाङ्जे गाउँ चिट्ठी र पत्र पठाउँछु भन्दा निरिमाया ठुलि भुल पर्‍यो तिम्रो नाउँ बाग्लुङ बजार काली गंगा निरिमाया ठुलि तिमीलाई मालुम छैन र बग्दैमा आयो काली गंगा निरिमाया ठुलि देखायो (????) मरिछु भने सम्झिदेउ माया निरिमाया ठुलि देखिनौ चिहान म त त्यस्तो हैन र निरिमाया ठुलि तिमीलाई मालुम छैन र बाग्लुङ बजार काली गंगा निरिमाया ठुलि तिमीलाई मालुम छैन र
Read Full Discussion Thread for this article