Posted by: Rahuldai July 18, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् गाम्लेहरु । के छ ताअाअाअाअाअ? ठुली, चने, चिप्ले अनि अघि धाउने र पछि आउने सबैलाई तारेमाम्। हे हरी, हे कुम्ले, कहाँ छौ अहिले? नयाँ चौतारी बनाउ पहिले। तारेमाम्।
Read Full Discussion Thread for this article