Posted by: भउते July 17, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
कुम्ले-दा, दामी गएछ। रिडियाँ यस्तो राम्रो राम्रो कार्जेक्रम आ'रेछ। आफ्नो चैँ यै बेलाँ बेटरी सक्केर सुन्नै पाइएन। जदौ सप्पैलाई ! यी ढुङ्यारे-धामी (rockend) यता नि आ'रेछन। पल्ला गाममा धामी हल्लीँदै बौला'का, बोक्सी ला'का सप ठीक पार्छु भन्दै ढ्याङ्रो ठोक्यारे'छन। भउते-बहुलाहालाई देखे पछि त आफै बौलाए। नयाँ नयाँ मुन्छेहरु आम्नु भा'रेछ। अन्तरे, आकाशे, रिठ्ठे अनि ढुङ्यारे-धामी सप्पैलाई स्वाअत अनि नमस्ते अरेँ मैले नि। ओइ अन्तरे, तिउँरा बारीआ मकै गोताएँका डिँआले खाए कि के हो? खोज्या खोजेई छौ त !
Read Full Discussion Thread for this article