Posted by: निशान्त July 17, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाईहरु, दिदिहरु, बहिनिहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल! खित्.. खित् ..खित्.. कुम्स पाट! क्या दिने यार! आबो जे जे भनेको डिट्टो छापिदियो फिरि ब्रो ले! ओ म्याड्स! एक किस के भेट्यो सोम बिग्रेको नेसनल प्यानासोनिक जस्तो कन्टिन्यू खोकेको छ खोकेको छ! के साह्रो किस किस भनेर बजिराको ठिस! दिमाग नै ओभर इरिटेट गराइदिने के फिरि सोमले! आबो किस पायो त पायोन्त, त्यो लाल दन्त मन्जन को एड गरेको जस्तो पँहेलो दाँत देखाको छ देखाको छ सोम फिरि! एक किस के भेट्यो हैन, झारपात त कङ्गोमा युएनले झारेको पिठोको बोरा भेट्ने भुखमरि जस्तो बबाल खुसि भइदिन्छ भयो आबो!
Read Full Discussion Thread for this article