Posted by: chipledhunga July 17, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
धनकुटा ज्यानको त्यो ठाडो बजार बिहिबारै हाट लाग्ने बिहिबारै हाट लाग्ने मेरी माया बिहिबारै हाट लाग्ने फकाउँदा खेरी मान्दिनौ मैया भगाउँ त बात लाग्ने भगाउँ त बात लाग्ने मेरी माया भगाउँ त बात लाग्ने मंगलवारे जदौ यो बिर्खेमाइलाको।
Read Full Discussion Thread for this article