Posted by: Nepalki_chori July 17, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
हैन यो दाने कहांबाट आको? गाम् मा आउन पाको छैन हाम्रा बैनि माथि आखा लाउंछ। त्यस्तो एकैछिन् मा पाउने भए हाम्रो मदन्वाले उहिsssssssल्यै लर्कि पाईसक्थ्यो। गाम मा आउनु, एस्सो भला-कुसारि गर्नु, सुख-दुख बांढ्नु अनि पो त कुरो बन्छ। हे हे हे, थुली को शंका
Read Full Discussion Thread for this article