Posted by: chanaa_tarkaari July 17, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
शहरै जाम्ला नि धन कमाइ ल्याम्ला नि लल्लोरि बिल्लोरि आखुम लालुमाइ लल्लोरी बिल्लौरी मंअलबारे जदौ यो बिर्खे माइलाको हात खुट्टो चिलाइरा'छ, कसलाइ गोदुम कसलाइ गोदुम भइरा'छ, लु गाम्लेहरुहो कसैको रिसइबि साँध्न पर्ने भ' भन है, नभए म त आर्को गामतिर लागे निहुँ खोज्न
Read Full Discussion Thread for this article