Posted by: Nepalki_chori July 17, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
"तपाईले जहिले पनि जिन्दगि लाई पछाडि फर्केर हेर्नु भयो भने जिन्दगी भनेको वास्तवमा सम्झनै सम्झनाको माला बाहेक केहि पनि हैन, बस् त्यति मत्र........केहि तिता सम्झना, केहि मिठा सम्झना, केहि न तिता न मिठा, फिका सम्झना।" रति माया गुरुङ् अनि लक्ष्मि गुरुङ् लाइ मेरो सलाम् !!!! संघर्श अझै जारि छ। मङलबारे जदौ सपै लाई। सारै रमैलो हुदै रैछ, काम साम छाडि चौतारीमै अड्डा जमाउनु पर्ला जस्तो छ आज। जिम्माल बा को गीत सुनियो अनि रमाइयो, अब त्यो गन्थन पढुला। के बिधि नयां मान्छे हं चौतारी भरि
Read Full Discussion Thread for this article