Posted by: hetterika!! July 17, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
लु मैले नि सप्पैलाई नमस्कार टक्राएँ है! मामाको गाना त खर्राँट गो नि त! एक दिन हाम्रो मामा र मदनवा भैयाको दोहोरी चलाउनु पर्ला जस्तो छ, बुडै भएनि दम छ ज्यानमा। ठुली, स्टीलको टल्किने फुली चाहिया हो? सोझो कुम्ले र भउते-भाँड जाँड खान गए क्या हो, बेपत्तै छन त। ठुल्दाइ, दुर्गे माता, रिठ्ठे दर्शन टउराएँ है!
Read Full Discussion Thread for this article