Posted by: Birkhe_Maila July 17, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन् पुन्टे भन्दा दस गुना टाठा छन् पुन्टे दाईले भेटघाटलाई भनेर जोडे पैसा डबल आवर हानेर ठुल्नानिको त्यो तोते बोलिले हान्यो सबलाई सिसाको गोलिले तितौरीको त्यो मिठो हाँसोमा आफु भागिन, पारि सब्लाई पासोमा भाउते भाँडको त्यो बिघ्न इस्टाइल बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल सोझो कुम्ले साह्रै नै लरक्क बिहे गरि बस्यो है गजक्क हरि भान्जो मजाले बात मार्छ कि त घरमा कि काममा मस्त छ सान्नानिको झन सानि नानि छ कुरा बुझ्ने मजाको बानि छ
Read Full Discussion Thread for this article