Posted by: Birkhe_Maila July 17, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
त्यो भाउते र कुम्ले बजियाहरु कता छन हँ आजकल??? पुन्टे बुडा नि कता अन्मरिए?? तितौरी नि कता उछिट्टि? गोताएँ बुडाको नि टेक्ने लौरो भाँचियो जस्तो छ!
Read Full Discussion Thread for this article