Posted by: chanaa_tarkaari July 16, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
के छ हौ गाम्ले ? खै सप्पै लाखा पाखा लागिसक्यार'छन, म त ढिलै भ'छु के रे । चौतारिआँ जान परो भनेर घरा'ट अग्गि नै हिन्या हो के रे । बाटाँ कालकुल सुनेर यस्स हेर्या त, ए रात्तै हाउँरो ठुल्दाइ पो । के भा' र'छ भनेर यस्सो घिच्रो तानेर हेर्या, ठुल्दाइ त कमिजआ बाहुला काँधमाथि सम्मन सारेर, यत्रो यत्रो गोलभेंडाजत्रो आँखा पारेर जागाजाग रैछन । बुढो भ'नि जवानि जोश, बुर्लुक्क बुर्लुक्क उफ्रिदै झगडा गरिरा' । धन्न निशेले जस्तो खुकुरी सुकुरी बोक्या रैन छ, नत्र छिनाल्दिन्छु म भन्दै कराउँथो होला के रे । एउछिन यस्स कुरा सुनेसिन मेरो नि कम्पारा तातेर आइगो के रे, एक लात हानेर हिने अन्त्याँट । अब सुनाओन्त दम्तरी हौ कतिको काम चोर्यौ आज ? चौतारी अघि त्यति सरेनछ, आज सोमबारै देखुन काम चोर्न पाएन जस्स लायो के रे । ठुल्दाइको सटाइलमा डायलग मारम् है, गाम्लेले काम चोर्न पाएन, कुम्ले हरि पुण्टे चित्रे चौतारिआँ आएन, तारेमाम ।
Read Full Discussion Thread for this article