Posted by: NayaSadak July 16, 2007
This guy is funny too: हसायो मोरोले
Login in to Rate this Post:     0       ?        
राष्ट्रभक्ती होइन सत्ताका प्यासिहरुले, एकिकरण्लाई ईतिहासको संघया नदिएर साम्राज्यबदी को उपादी थोपेरे तर लेनिन चाँही होइन re। शक्ती प्रदर्शनले शक्ती प्राप्त भएर दिग्भ्रमित भए पछी मानब ले दानबको रुपलिन्छ । यो तेही रुप हो। मुसुन्दा हरुले देश हाके, कु दिशा पुर्याउने भए।
Read Full Discussion Thread for this article