Posted by: hetterika!! July 16, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
हाहा ठुली अब टिलिक्क टल्किने स्टेनलेश स्टीलको फुली लार मख्ख पर्ने हो? गाममा त को को आ हुन, रिठ्ठे, आकाशे, अन्तरे सबैलाई स्वागत! सान्नानी, ठुल्दाइ, मामाश्री, चिप्ले लाई पुन: जदौ!! गोलमाल भो अन्तरे, गोलमाल!
Read Full Discussion Thread for this article