Posted by: Birkhe_Maila July 16, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
ओहो सान्नानि! क्यार्दै छौ बा? सपै बेशै होला के रे? तो केटाकेटि देखुन नै लगाम्नेहरुले देब्रेमा लाम्छन के अरुले दाहिने मा :P अनि भन? भात कतिको रुच्छ तिमलाई? सानि नातिनी को स्वास्थे कस्तो छ? तिउँरो कस्तो छ? कति पाउन्डकि भइन नातिनी अइले? कत्तिको हाँस्छे? कत्तिको रुन्छे? कत्तिको दुख दिन्छे? नढाँटि भन त लु तो के जाति डाइपर च्यान्ज तिम्ले अर्छौ कि ज्वाइँलाइ लगाम्छौ? :P अनि तिउँरो हजुरबा बुडा क्यार्दैछन? बुडाले टाटे सिमि लगा' थे बारिमा कत्तिको फलो यसपालि? पानी कत्तिको पर्दै छ? आज थाङ्गना सुकायौ? के तिउन खान्छौ तेतातिर तिमेरु? हाउँरो तिर त कि फर्सिको मुन्टा र आलु कि आलु त फर्सिको मुन्टा! अरु केइ छैन बारिमा! खाए खा नखाए घिच भनेओ जस्तो छ नारन! हरिशरणम्!!
Read Full Discussion Thread for this article