Posted by: Birkhe_Maila July 16, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
आकाशेले कुरो अर्छ मजाको! हे हे हे तो नाकको दाहिने पोरामा लाम्ने भनेको मैले! हे हे हे 'लिबक्स्योस' रे! राउँरो बोलि बचन रेछ आकाशेको तेति उरन्ठेउलो हैन जस्तो छ केटो! अब मलाई जिम्माल 'बा" भन्छ तेसइले ठुलिलाई 'बक्स्योस' लाएको होला मोराले! अब 'बा' को बहिनी त फुपु परिन नि त! ठुलि फुपु
Read Full Discussion Thread for this article