Posted by: Birkhe_Maila July 16, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
लोल ठुलि! हेरि कुरो के भनेनि चाइन्जो, आउने भाइटिकाँ एउडा मात्तै हैन गाँठे दिएसि गोडा तिन चारेक फुलि नै दिन्थेँ नि, तर क्यार्नु; हेरि यो अउँरिकाको ठाम, तो फुलि नाकै मा लाम्ने भा' पो दिनु, मुन्छे नि थरि थरिका हुन्छन, कोइ आँखिभौँ मा लाम्छन, कोइ ओठै चाइन्जो छेडेर फुलि छिराम्छन, कोइ भुँडि प्वाल पारेर लाम्छन, अझ भन्नै मिल्दैन जता पायो तेतै लगाम्छन्! हेरि तिमि चाइने दाहिने नाकमा टिलिक्क टल्का'र फुलि लाम्ने हो बने लु यो भाइटिकाँ यो बुडोले फुलि हालिदिने भओ! :) ए रात्तै अन्तरे! भनेसि तिमि लप्पन छप्पन नजान्ने सोजो मुन्छे परेउ? कतै हाउँरो कुम्ले जस्तो सोझो त हैनौ? हेर्दा त सिधा नै देखिन्छौ के रे। सुकिलो कमिज सुरुवाल लाएछौ। ओहो इस्टकोट नि मजाको रेछ, लु सकिएन तो गोल्सटारे जुत्ता नि भिरेछौ गाँठे!तिम्लाई त कता देख्या देख्या अस्तो लाओ! तो परार हल्हलेमा रोदिमा जोर मादल ठोकेर सुन्तलि फकाउने तिमि त परेनौ कतै?
Read Full Discussion Thread for this article