Posted by: PallaGhareAntare July 16, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
लौ सप्पै ले स्वागत गरे बाबै म ता तेतिक्कै पो डरै रा रैछु लौ राम्रै भो।।। स्वगत् गर्नि जत्ति सप्पै गाम्ले लाइ धान् को भात् है त अनि ठुल्दाइ जन्तरे हैन अन्तरे नै हुम् म ता येता नयाँ ओक्र तिर को अनि जिम्माल् बा उरन्ठेउला त आकासे र रिट्ठे अरु होलान् है आफु त परियो अन्तरे लप्पन् छप्पन् जानिन्न पी येस्: अनि ठुली लप्पन् छप्पन् भन्या चै ह्यान्कि प्यान्कि भन्नि हो क्यारे भन्छु म ता
Read Full Discussion Thread for this article