Posted by: Birkhe_Maila July 16, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
ए ठुलि हो नाकैमा फूली ए ठुलि हो नाकैमा फूली हेलिकप्टर चढेर तिर्सुली सोमबारे जदौ! यो बिर्खै माइलाको!! यो सप्ताहन्तमा चौतारी गामका गाम्ले एउ दुई जनाले फुन अरेओ बेला कुरो अर्न पाइएन मेरो आफ्नै पराबिधिक कारनले अर्दा चाइन्जो चित्त नदुखाम है! :) लु हन के बिधि उरन्ठेउलाहरु जम्मा भएछन गाँठे चौतारिमा! लु रमैलो हुने भओ! रिट्ठे, आकाशे, अन्तरे सपैलाई स्वागत छ!
Read Full Discussion Thread for this article