Posted by: PallaGhareAntare July 16, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
ज्या… कता हिंडेको कता आ ईचुम के रे…आर्कै गाम पो परे जस्तो छ लु मार्यो…एसो हेर्दा त किसिम् रमाइलो होला जस्तो छ है यो गाम्…बरु उ त्यता निक्कै मुन्छे को हल्लखल्ल छ नि…के रच बिचार गर्नु परो आ म्मै गाँठे यो बर् को चौतारीयाँ कत्ती बिधी मुन्छे…चौतारीयाँ सप्पै गाम्ले बसेर बात् मार्न लाइचन्…।बरु म लाई नि बसुम बसुम पो लाएर आओ हो… एकातिर डिलाँ पिध अड्याउने ठाउँ खोज्नु परो म पनि… (मन मनै: बरु गाम्ले ले को आयो यो हेर्दै फटाहा जस्तो छ भनी लखेट्ने पो हुन कि…पैलो पल्टो आको एसो गिफ्ट पिर्जेन्ट ल्याम्न पो पर्थो कि…केइ ल्या हैन आफुले…।हुनता रेड लेबलाँ तितौरा चोपेर खानी बानी पर्या छ रे यो गाम का गाम्ले को बन्थे…कहा साध्ये हुन्थ्यो र…) आ…भन्चु है म ता जे पर्ला टर्ला चौतारि अघिल्तिर यहि चौराँ पलेटि कसेर बसि दिन्चु जे सुकै गरुन्… जदौ है गाम्ले हो कुन् गाम् परो कुन्नि बाटो बिरार आ इयो के रे…राम्रै भच झै मान्या छु मुइले त आफु त परियो अन्तरे लप्पन् छप्पन् जानिन्न…अब बसेसि उठिन्न जे गर्छौ गर लौ गाम्ले हो बरु रेड् लेबल् र तितौरा पछि ल्याइ दिम् ला के रे
Read Full Discussion Thread for this article