Posted by: freek July 16, 2007
very sad n very bad
Login in to Rate this Post:     0       ?        
exuse me .....if u guys ald read it ,,, वरिष्ठ इन्जीनियरद्धारा गला रेटेर आत्महत्या लण्डन, २५ असार "बेलायतमा बसोबास गरिरहेका बोधराज पौडेलले आफ्नो घाटी ब्लेडले रोटेर आत्महत्या गरेका छन् । बेलायत लण्डनको साउथ इष्ट लण्डनमा बस्ने पौडेलले चार दिन अगाडि सोफामा बसेर आफ्नो घाटी आफैले रेटेका हुन् । रगतले लत्पतिएको अवस्थाका उनका परिवाले भेटेपछि उनलाई तत्काल उपचारको लागि अस्पतालमा भर्ना गराएका थिए । तर , अस्पतालले सात जुलाईका उनी मृत भएको घोषणा गरेको छ । अस्पताल लैजादा अत्यन्त नाजुक अवस्थामा रहेका उनको चिकित्सकहरुले भेन्टीलेटरमा राखेर उपचार गरेका थिए । उनको भेन्टीलेटर अटाउँनासाथ मृत्यु भएको थियो । उनी बेलायतमा श्रीमति गायत्री र आफ्नो १५ वषिर्य छोराको साथ बस्दै आएका थिए । उनको छोरा नवोदिप पैडेल कक्षा १० मा अध्ययनरत रहेका छन् । बेलायत जानु अगाडिसम्म उनी नेपल सरकारको भौतिक योजना तथा निर्माण मन्त्रालयको वरिष्ठ इन्जीनियर पदमा कार्यरत रहेका थिए । परिवारिक स्रोतका अनुसार उनको श्रीमतिले बेलायतवाटै पिएचडि गर्दैछिन् । उनको मृत शरिरलाइ दाहसंसकार गराउन बेलायतमा रहेको विभिन्न संस्था र ब्यक्तिहरुले सहयोग गरिरहेका छन् । :- http://nepaluk.com/
Read Full Discussion Thread for this article