Posted by: Rahuldai July 15, 2007
Maoist Contribution to Nepal
Login in to Rate this Post:     0       ?        
"but i t was only the maoists that drew out the fake and corrupted democratic practice with fudeal backgrounds and changed the system. it was a fight against the system that exited then" हसायो , साहरै हसायो । १५ हजार मान्छे मारेको त बिर्सि दिनुस् एक् क्षणलाई। संसद पनि जाने त्यो पनि बिना चुनाव न लडी, सुबिधा नि लिने, मन्त्री नि खाने अनि सरकारलाई नै गाली गर्ने, यही हो नैतिकताको समाज। मान्छे हुनुको न्यूनत्तम गुण सिक्नुस पहिला, जंगलको राज र जंगली बुद्धिले मान्छेको समाज चल्दैन।
Read Full Discussion Thread for this article