Posted by: Rahuldai July 15, 2007
Login in to Rate this Post:
0
?
तारेमाम् गाम्लेहरु के छ ताअाअाअाअाआ?
पूण्टे दा, चना ब्रो एका बिहानै के को हल्ला? त्यो कम्पुटरमा भाइरस लागेको हुन सक्छ, न भए दाइरस पक्का हो। कम्पुटरका डाक्टरहरु खै कहाँ गएछन्।शुक्रबार भट्टि छिरेकाहरुको छुट्टि अझै सकेको छैनन् कि क्या हो? तारेमाम्।
लौ न पूण्टेदाको कम्पुटरलाई ठोकठाक गरि दिनु पर्यो। हुन त मान्छेलाई लाग्ने भाइरस अनि दाइरस भए त ठुलदाई सङ नि केही हिसाब हुन्थ्यो, अब कम्पुटर भने सि गिदिको २ इन्च माथिबाट हुट्ट हुट्ट जान्छ।
चौतारीमा चियाउने, दिमाग खियाउने नयाँ मित्रहरुलाई भित्र देखि नै तारेमाम।
रिठ्ठे कहिं पुरानो रिठ्ठे जासुस् को सहोदर् भाइ त पर्नु भएन? आकास जीको नि यसो नालिबेली पाए बेशै हुन्थ्यो क्या रे।
चौतारिमा रम्न सक्नु पर्छ, चौतारिमा गम्न सिक्नु पर्छ। असली जिन्दगीको अनुभूति पाउन हुने छ।
मुख्य कुरा महत्वपूर्ण हुन्छ।तारेमाम।