Posted by: chanaa_tarkaari July 15, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
हा हा हा हा, नयाँ गाम्लेहुर आ' हुन कि पुरानै गाम्लेहुर मुखुण्डो ला'र फुका'र आ'हुन पत्तो पा'भे' मरिजाम । नयाँ आ' रिट्ठे र आकाशे लै स्वागत अर्छु के रे, चौतारिआँ आ'र खोइ के खोइ के भन्न थालेछन, भख्खर टेलिफिल्म हेरेर आ' जस्ता छन, लु सुनाम्त के छ आजआ कहानि !! चौतारिआँ सबभन्दा जेठो हाउँरो जिम्माल बा'को अचेल नलि खुट्टो दुखेओ छ अरे, अस्ति कुम्लेले कता'ट हो तो बुढो ज्यानलै लोभ देखा'छ के रे । लु जिम्माल बा, हिड म सित, यस्स गफ ला'सिन कफि खान पाइन्छ, अनि त्याँट रेडुआँ नि तो कुरो आम्छ भनेछन । बुढो त जोस्सिएर लौरो सौरो फालेर कुम्लेसित कुदेर ग'र'छन। त्याँ त बब्बाल । तो नामि गुण्डा निशे र लरकि नपा'र छटपट्या मदनवा नि आ'रछन । कुरै कुराँ ती दुइटा झगडा अरेछन के रे । बुढा' लौरो भा'भे यस्स दुइचार लट्ठी हानेर तह लाउँथे होला के रे, तो नि नलिइ गा' बुढोलै निशेको चुच्चे डिङ्गोले लाएछ, नलिखुट्टोमै ठ्वाक्क । अनि त के चैयो, बिचरा बुढो ज्यान, बित्थामा ग'छु भनेर फत्फताउँदै छन के रे । ऊ तो के जाति कफि भन्थो, गुलियो मिठो होला भन्ठान्या रे, तो त कालो तीतो र'छ रे, भन्दै कुम्लेलाइ सराप्दै अर्या थो रे । लु आजआ समचार यस्तो र'छ ।
Read Full Discussion Thread for this article