Posted by: chanaa_tarkaari July 15, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
पुण्टे दा!!!!! क्या चलाख, कम्पुटराँ सम्मेसि आओ भन्द्यामात्र हो कि के हो ? ऊऊऊ तो माथि War Crimes2 लेखेर देखासिन तो के जाति War Crimes अर्निहरको सात्तो पुत्लो उडो होला के रे । लु भउते बिचार अरेस, जुरेलि उछिट्ट्याउन तिम्ले War Crimes अर्नु भन्दा पहिल्यै हाउँरो पुण्टे दा!!! ले त्यसा'ट जुरेलिलै बचाउने तयारी अरिसकेछन के रे । भउतेले जुरेलि उछिट्टयाउन नसक्ने भो पुण्टे दा को सुरछे घेरा'ट लौ ।
Read Full Discussion Thread for this article