Posted by: nepalean July 14, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
काम भएको दिन काम चोरी, साहुको आखा छली, चौतारी चियाउछन्, हड्डि र दिमाग दुबै खियाउछन्। राहुल दाइले पनि हसाए । ठिक छ ग्वाचे यता तिर, त्यता के छ नि ?
Read Full Discussion Thread for this article