Posted by: hetterika!! July 14, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
शनिवार दिउँसो पनि मान्छे क्यार्दै हुन, अब त प्रशान्त्या भिडियो पनि हेरीभ्याए होलान क्यारे। कसैलाई कस्तो चियाउन नि फुर्सत नभाको रे गाँठे!! धन्न बज्जे बाँचेछ आज, जाने नै भो जस्तो लाथ्यो मलाई त।
Read Full Discussion Thread for this article