Posted by: nepalean July 13, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
तिजोडिको झगडा सकियो कुम्ले ? म त अझ पनि आउछ कि अन्तरबार्ता भनेर कुरेर बसेको ! कुम्लेको कफि दामि छ , माथि लादै गर (keep it up! ) आझ भानु जयन्ती, भानुभक्तको सानु टुक्रा याद आयो । एक चोटि भानु गजाधरको घरमा बास माग्न पुगेछन, गझाधरकि आमा सारै असत्ती , बासनै दिन नमानिनछन, अनि त हालिहाले भानुभक्तले लय - गजाधर घर बुढि सारै अलछिनी रैछन । नर्कमा जान भनि सबैसंग बिदाबादी भैछन ।
Read Full Discussion Thread for this article