Posted by: Madness July 13, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
खेँ... खेँ.. खेँ.... :D अरे कुमलवा बिरादर, हमि बहुते खुस भइलिएको छु कि हुजुर हम्रो अन्तरवारता जो करनु भयो। हमि पुरे के पुरे देहातमे हिट भएछ। हम्रो गावँमे सारे के सारे लोग बिबिध भारति बन्द करेर हम्रो अन्तरवारता सुनेछ। पुरे गावँ, खईत खलिहान, चौरस्ता, पनवाडि, होटाँल, चाट स्टाँल, सब्जि मन्डि, हाट हटिया चारोँ तरफ सला हम्रो चर्चा चलेछ। सब भनेछ मदनवा चोतारि गावँ गियो त हिरो भइलियो। हुजुर हम्रो अनतरवारता के लियो सला हमले लरकी पावनेको चान्स बहुते बढिलियो। हम्रो तिलकवाके पराइस बढिलियो, पर हमि देहजको खिलाफ जो छ। हमि सुने हम्रो अन्तरवारता सुइनके बनवारि, गजोधर, मिश्रा, जोगिन्दर, परमिन्दर सइब के सइब हमको लरकि दिनेको हम्रो घइर आइलियो। लाग्छ यो साल मदनवाको लुगाइ मिलिहाल्ने छ। त सब खुसिले लड्डु वड्डु जो छ हमि हुजुरले कर्दा खाइलिने भएको। त हमि हुजुरको बहुते धनवाद दिएछ। हमि हुजुरके लुगाई हम्रो भाभिजीको जे राम कि भनेछ। हमि हुजुरके पछि हुनेवाला छुट्का कुमलवा (बेटा) को ढेरसारा प्यार दिएछ। हमि हुजुरको हुनेवाला छुट्कि कुमवाई (बेटि) को भि ढेर सारा प्यार दिएछ। अरे और त और हमि हुजुरके घएरमे काम कर्नेवालि बाइको भि ढेर सारा शुभ्कामना दिएछ। हुजुर दुधो नहाओ पुतो फलो। हुजरके बेटा पोता बड्का अफसर बनिहालोस। खेँ... खेँ ...खेँ... हमि ठुलो आदमि भएछ टैलिभिजनवामे बोलेछ कुमलवाके कर्जेकरममे हमि दिलके बात खोलेछ लरकि ढुड्दा बुह्रो भयो अब तो साइत जुरेछ सला अफ्नो अन्तरवार्ता सुइनके गना कबिता फुरेछ जे राम जि कि
Read Full Discussion Thread for this article