Posted by: Rahuldai July 13, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
लौ फेरो बिरेक, कुम्ले बाउ साह्रो झ्याउ भयो। तारेमाम्। हसाउने बिद्या नि कहाँबाट सिकेका हुन्, कुम्ले ले नि, हास्दा हस्दा, आशु उम्ले। अनि नेपली टेलिभिजन हेर्‍यो, च्यानलै पिच्छे हास्य कर्यक्रम। झारे, नारे, पारे, तारेको जबर्तस्ति मुख बङ्ग्याइ, शरीर नङ्ग्याइ हसाउने। कर्यक्रम भनेको यस्तो पो, प्राक्रितिक हाँसो, कलात्मक प्रस्तुती। मेरो भन्नु यति को, कुर्नु पर्ने कत्ति हो। तारेमाम्।
Read Full Discussion Thread for this article