Posted by: chanaa_tarkaari July 13, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
तारेमाम गाम्लेहरु मन्तयेक ला!!!! आज नि चौतारी गज्जब रमैले भइरा'छ के रे नि । आजआ म्यान अफ द चौतारी कुम्ले ब्रो । ए कुम्ले पख पख त्यो रेडियो कार्जेक्रम एकछिनलाइ रोक्न परो, प्राबिधिक गडबडि अर्न मिल्दैन ? (लु अब सब गाम्लेले मलाइ खेद्ने भए) कुरो के भन्देखुन नि, शुक्रवार साँझ नपर्दै सब्बै गाम्लेहरु धमाधम गायब हुन्छन, तिनेरुलाइ भोलि पर्सि दुइदिन कुरा'को कुराइ अर्नु परो के, जिम्माल बा, निशपाट र मदनवा को तेडि (तेडि-तीनजनाको जोडी) गज्जप छ के रे, सब गाम्लेहरु चौतारिआ चियाको चियाइ अर्लान नि विकेण्डाँ पनि । चित्रे त बच्चैदेखि कवि रहेछ, वाह!!!!
Read Full Discussion Thread for this article