Posted by: miss_ me July 13, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
:) नमस्ते! गौतमदा , राहुल्दा ,बिराले ,ग्वाचेभाइ दुर्गि सिस र ठूली वाह! वाह!! वाह!!!! गौतामबाउ को मुक्तक:) हउरहुरले के के लेकेको देखेर मलै नि लेख्न मन लाग्यो । मेरो नि सानो गन्थन है उतापारि कविताको देशबड टिपेर ल्याएको। यस्लाइ शिसिरजीले 'दोहा' मा परिवर्तन गर्दिनु भएको थियो -- 'जित-हारनै प्रतियोगिता हो म एक प्रति-योगी हु हरेक मोडहरुमा झुध्ने म अकाट्य सह-यात्री हु मेटाउन नखोज है ज्वाला म अदम्य नव-क्रान्ति हु ज्वारलाइ चुनौति दिने पूर्णीमाको टलक-कान्ति हु' वाह !वाह!! वाह!! छ त भन्छुर ?
Read Full Discussion Thread for this article