Posted by: Rahuldai July 13, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् गाम्लेहरु, के छ ताअाअाअाअ? ठुलि चिया खायौ? दुर्गा भाउजु दर्शन, ग्वाँचे के छ?, रात्रीकालिन बिरालो अनि गोतामे गुरु दुबैमा अभिबादन। ग्वाँचे ले भानु जयन्ति याद दिलायो। जिन्दगिमा पहिलो पल्ट भानुभक्तको बारेमा मन्चमा बोलेको थिएं, सात पढ्दा। आधा नेवारि मिसिएको नेपालीमा बोल्दा नि फस्ट भएछु। लाटा देशमा गाँडा तन्नेरि भनेको त्यहि जस्तो लाग्यो। भानु को रामायणबाट् सीता स्वयम्बर भन्ने खण्ड को केही अंश ( कक्षा ८ बाट्) राख्दै छु। हे राजन दशरथजीका सुत हुन्, राम नाम लक्ष्मण भनी भन्छन् मानिसले गरि नसकन्या गर्छन पराक्रम पनि मारिचलाई सुबाहुलाई अरु ता को जित्न सक्या थिया मारिचलाई मारी सुबाहुलाई सहजै फ्याकी दिया। पत्थर् भै कति बर्ष रहदै गौतमकि नारी थिइन पाउअले कुल्चदा उठी गैन जस्ता कि तस्तै भइन। यहाँ एक शिब धनु छ भनी सुनेर आया यहाँ, देखनाको मतलब आज त राखी रहा छ कहाँ
Read Full Discussion Thread for this article