Posted by: Jwai Sap July 12, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
फर्माइस जदौ! पुन फर्माइस आएको छ, मकवानपुर करौजे बाट काजिमान र बिचारमान तामागं ओखलढुङ्गा सेर्नाबाट्, परसुराम भट्टराइ भक्तपुर कटुन्जेबाट सुभास चन्दर ढुगेंल बिरगँज गबाह फुरमान हवारी, रहमान हवारी र बेगम ताजमा हवारी गर्नु गर्‍यौ बलराम भैंसी पालेर दुनियाँलाई ढाँटेर, खाँट्टी दूधमा पानी हालेर गर्नु गर्‍यौ सुन्तली साउनी बनेर, लिन्छ्यौ पैसा गनेर, बासी भातलाई साजी भनेर
Read Full Discussion Thread for this article