Posted by: chanaa_tarkaari July 12, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
सान्नानी, कस्ती राम्री हिस्सि परेकि हौ आर्णा त, फर्माइस कार्जेक्रम नि सुनियो के रे, बिर्खे जिम्माल बाले फुन पा'र फुनाँ डेढि खेत अरेओ नि सुनियो के रे । ह्याँ चौतारिआ त्यस्तो ज्यानदार गीत गाउनि मन्छे ले कस्तो पुरानो गीत डेढिखेत अरेओ ?? तो ता तिउँरै जिम्मालनिलै मात्रै काम लाउछ । को हो त्यो जसले मलाइ मोहनि लगायो कसले आज मनमा मेरो खलबलि मचायो कसैले सोधिदेउ मेरि मायालुलाइ कसैले भनिदेउ मेरि मायालुलाइ --------------------- माथि -------- भएको ठाममा खाली ठाम भर है गाम्ले हो ।
Read Full Discussion Thread for this article