Posted by: parbatya July 12, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
रेडियो को कुरा गर्दा मैले त्यतिबेला रेडियो नेपाल मा बज्ने सबै कार्यक्रम को ठेगाना टिपेर एउटा डायरी नै बनाएको थिए । कार्यक्रम को नाम् पोस्ट बक्स् न्ं ११३४ सिंहदरबार काठमाडौं नेपाल अब चौतारी को ठीकाना चाँही माथि अनुसार (खोइ खोजेको भेटिएन? के हो जिम्माल बा?)
Read Full Discussion Thread for this article