Posted by: CaMoFLaGeD July 12, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
ओहो! हाम्री भान्जीको फोटो! ल हेर कत्ति राम्री!! सान्नानी, धन्यवाद छ है भान्जीको फोटो राखेकोमा! ठुली, पर्बते, मिस, राहुलदाई, नेप्ची भाउजु, चना ब्रो, दुर्गेसोरी जी, हरितालिके, जिम्माल बा, ग्वाँचे ब्रो, कपिक्याट अनि मलाई सोझो कुम्ले भनेर चिन्ने सबैजनालाई दुई हात जोडेर नमस्ते!! :-)
Read Full Discussion Thread for this article