Posted by: hetterika!! July 12, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
ओ हो सान्नानी, थ्याङ्कु है। कस्तो स्वीऽऽऽऽऽऽऽऽऽऽऽऽऽट!! कस्तो दँग परेर पोज दिएर हेरेकिन नि क्यामरा तिर, बानी त ठ्याक्कै आमा तिर गाको जस्तो छ ल !! गिफ्ट चैं ग्वाँचेले भन्या जस्तो लाग्यो लाग्यो गर्नुपरो। लु अब चैं काम गरेओ जस्तो गर्नु परो, फुर्सताँ आम्ला
Read Full Discussion Thread for this article