Posted by: gwanche July 12, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
फर्माइसि कार्जेक्रममा मेरो ठेगाना कसले गल्ती दिएछ, म काँ भनुचोक को हो र, भनुचोकमा त कैले काँइ बँदेलको सुकुटी खान त तोङ्बा तान्न जाने मात्रै त हो नि! जे होस छिटो गरुम न कार्जेक्रम सुन्न / हेर्न हतार भैसको, फर्माइस गर्ने सप्पै जनाहरु जम्मा पारेर टि भि टेसनको बाइर जुलुस निकाल्नु परो जस्तो छ, लिड चाँइ कोल्ले गर्ने हो, अगाडि आम है!
Read Full Discussion Thread for this article