Posted by: shubha July 11, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
हे हे हे नेप्ची बुइनी साच्चि भनेउ भन्छु र (रिसानी माफ है ) :) त्यो के जाती टाउका राक्ने मलै नि त्यती ख्याल हुन्न भन्छु । कइले काइ एउपाल्टि लेखिसकेर हेर्दैजादा राख्न खोज्छु कतै कतै सप्पै जो एकै ठा्मा तल आ'र बस्छन । अनिखेरि मेरो पालो टाउको राक्ने झन्झट अर्दिन :)
Read Full Discussion Thread for this article