Posted by: gwanche July 11, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
मिलेन मिलेन, चित्रे, तारेमाम खै त? यस्तो हुनुपर्छ, जिम्मालले रायो पकायो, ग्वाँचूले सुकुटी पचायो तारेमाम! चित्रेले सुकुटि पचाउने कुरा गरेछ, अलिकति बाँकि थियो कि यामे बज्या कता मरेछ, तारेमाम्! आबो मु पुनि माइनस है गाम्ले हो, यसो गरे कसो होला?
Read Full Discussion Thread for this article