Posted by: shubha July 11, 2007
Login in to Rate this Post:
0
?
म पनि टराइ मारुम है त ---'जिवनमा धेरै दुख गरियो , नया नया रुप देखियो तारेमाम! '
हे हे हे मलाइ भनेकहिलेकाहि राहुल्दाले अनुष्टुप छन्दमा बोलनुहुन्छकि अस्तो लाग्छ है
ग्वाँचेभाइ, चीत्रेभाइ , चिप्ले
नमस्ते है मेरो पनि :)