Posted by: world_map July 11, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
ग्वाँचे, जिम्मी बूढाले गहिरो भाँडामै पका हुन् क्यारे साग, धेरै तात्तिएर थेप्चो हुन पुगेछ। शुभ दिदी, नमच्ते! म नि टराइ मारूम् राहुलदाइको इस्टाइल:- जिम्मालले रायो पकायो, ग्वाँचूले सुकुटी पचायो! लु, ग्वाँचूरामकै जासुसी गरिदिएँ, अस्ति फुसबाल खेल्या!
Read Full Discussion Thread for this article