Posted by: gwanche July 11, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
के सुति भो र चित्रे ! जासुसि धुँवाधार गैराछ तेसो भे, जिम्माल बुढाले साग गहिरो भाँडामा पकाम्ने भन्थे आफु चाँहि ह्यान्डिल भे'को तावामा पकाउँदा रैछन्, के हो के हो बुझ्नै गारो भो। शुभा दिदि, नमस्कार, सँचै हुनुहुन्छ होला?
Read Full Discussion Thread for this article