Posted by: world_map July 11, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
राहुलदाइ, चनादाइ, ग्वाँचे, जिम् बूढा के छ? ग्वाँचे, सुत्ने बेला भो तिम्रो? के गर्नु, पहिले पहिले त यतिबेला मेरो नि सुत्ने बेला हुन्थ्यो। हा हा! राहुलदाइको बोल्ने तरिकाको नि बिश्लेषण भैसकेछ। जिम्माल बूढाको नि जासूसी गरें लौ जा! रायोको साग पकाको!
Read Full Discussion Thread for this article