Posted by: gwanche July 11, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
घरबाट यामेले ठुलो खसिको सुकुटि कोसेलि ल्याएछ, मैले त सुँघ्न नि पाइन बज्याले डेढ किलो एक्लैले भ्याएछ, तारेमाम्! रायोको सग बनाउन त सिकिएन, ठुल्दाइले जस्तो बोल्न सिकिर'को, अलि लामो भो कि?
Read Full Discussion Thread for this article